बीआरआईको डरमा ओली, देउवालाई विश्वासमै राख्न फेरि तोके सरकारको आयु
प्रधानमन्त्री केपी शर्मा ओलीले चार दिन लामो चीन भ्रमणबाट फर्केलगत्तै भने, ‘अब १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण हुन्छ ।’ बेइजिङबाट काठमाडौं ओर्लिएलगत्तै त्रिभुवन…