बिजुलीको उच्च माग हुँदा साँझमा आपूर्ति गर्न धौधौ, फेरि ‘लोडशेडिङ’ हुने डर
बर्खायाममा उत्पादन बढी भएर भारतलाई बिजुली बेच्दै आएको नेपालले बर्सेनि हिउँदयाममा बिजुलीको अभाव झेल्ने गर्छ। नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू ‘रन अफ द रिभर’ अर्थात् नदीमा बगेको पानीमा आधारित रहेकाले…