काठमाडौं । सन् २०२४ बालोन डी’ओर अवार्डको मनोनयन सूचीमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् । अवार्डका लागि ३० खेलाडी मनोनयनमा पर्दा मेसी र रोनाल्डो उक्त सूचीमा नअटाएका हुन् ।
मेसी आठ पटकको…
फोटो श्रोत र पुर्ण समाचार