काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङमा पुगेको छ । रिलिज भएको १७ घण्टामा ७ लाख भ्युज पाएको यो गीत युट्युबको संगीततर्फ ट्रेन्डिङ टूमा पुगेको हो ।
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।