काठमाडौँ – बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको छ।
सुरक्षाकर्मीले दमकलको सहायतामा आगो नियन्त्रणमा लिएका हुन्।
शनिबार अपराह्न औद्योगिक क्षेत्रमा रहेको एउटा प्लास्टिक…
फोटो श्रोत र पुर्ण समाचार