बबरमहलको आयुर्वेद चिकित्सा केन्द्रबाट ७२० जनाले लिए निःशुल्क औषधि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । बबरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको…