काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको मूल्य १ लाख ५२ हजार…
फोटो श्रोत र पुर्ण समाचार