कोशी प्रदेशको पहाडी जिल्ला सोलुखुम्बुमा हिमताल विस्फोट भएर शुक्रबार दिउँसो भीषण बाढी आयो। सुन्दर पर्यटकीय थलो थामे बजार एकैछिनमा खण्डहरमा परिणत भयो।
भीमकाय ढुंगा, गेग्रान र लेदोसहितको विध्वंशकारी बाढी…
फोटो श्रोत र पुर्ण समाचार