प्रश्न उठ्न थालेपछि गृहमन्त्री रमेश लेखकले भने– एमालेसँग भएको सहमतिमा शंका गर्न पर्दैन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबीच सत्ता सहकार्यको लागि भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित…