प्रधानमन्त्री ओलीले किन भेटेनन् अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ?
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु २३ मंसिरमा काठमाडौं ओर्लिए । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केको दुई दिनपछि लु कोलम्बोबाट काठमाडौं ओर्लिएका हुन् ।…