प्रधानमन्त्रीले जनयुद्धलाई हिंसा भन्नु संविधान र १२ बुँदे समझदारीविपरीत : माओवादी
<!—-
<!—-
काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधानविपरीत भएको बताएका छन्।