पोखराको टिम सबैभन्दा धेरै मूल्यमा बिक्री, कुन टिमको कति ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखराको टिम सबैभन्दा धेरै मूल्यमा बिक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताका लागि पोखराको स्वामित्व तीन करोड ५७ लाखमा नेपाल टी–२०…