हाम्रो नाकमा धेरै खालका साइनसहरू हुन्छन्। ती साइनसको संक्रमणलाई हामी साइनोसाइटिस भन्छौं। आम मानिसले त्यसलाई बुझ्ने पिनास भनेर हो।
पिनास दुई किसिमका हुन्छन् — एक्युट साइनोसाइटिस (गम्भीर प्रकृतिको पिनास)…
फोटो श्रोत र पुर्ण समाचार