पारालिम्पिक कास्य पदक विजेता पलेशालाई महानगरपालिकाबाट ५ लाख नगदसहित सम्मान
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको…