पहिले आफूले विष खाइन्, त्यसपछि दुई छोरीलाई खुवाएर हत्या गरिन् (भिडियो)
त्यसपछि उनले तीन वर्षीया छोरी अर्पणा र एक वर्षीया छोरी आइकालाई विष खुवाएको खुलेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले शिलापत्रलाई जानकारी दिए । एसपी कार्कीका अनुसार कम विष खाएकाले अस्मिता बाँचे…