नेपाल पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकले जोशीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशीले यसअघि पनि सिइओको रुपमा काम गरिसकेका छन् ।
बोर्ड…
फोटो श्रोत र पुर्ण समाचार