अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार आज सोमबार भने १२७.३२ अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से २८२३.२५ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि बढेको छ । आज १३ अर्ब १० करोडको कारोबार भएको हो ।…
फोटो श्रोत र पुर्ण समाचार