नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
काठमाडौं- नेपाल मेडिकल कलेजले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने भएको छ। कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।