नेपालमा सुविधा सम्पन्न होटल, रिर्सोट र क्यासिनोको सङ्ख्या बढ्दो, अहिलेसम्म कतिले पाए अनुमति ?
काठमाडौँ / नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा होटल, रिसोर्ट र क्यासिनो उल्लेखनीय…