नेपालगञ्ज आइसीपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
राँझा । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसीपी) लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् । माओवादी केन्द्रको…