‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक’
देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद् दाङ र नेपाल…