निजामती विधेयकमा सांसदहरू– आधिकारिक ट्रेड युनियनमात्रै राखौँ
काठमाडौं । निजामती कर्मचारीतन्त्रमा आधिकारिक ‘ट्रेड युनियन’बाहेक दलीय आधारमा संगठन राख्न नहुने पक्षमा सांसदहरूको मत देखिएको छ । संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न…