नागरिक उड्डयन प्राधिकरणको अधिकार कटौती गर्दै हवाई सेवा प्राधिकरणको प्रस्ताव
काठमाडौं । नेपालको हवाई क्षेत्रको नियमन र सेवा प्रदायक छुट्याउने गरी सरकारले दुई विधेयक संसद्मा दर्ता गरेको छ । ‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक’ र ‘नेपाल नागरिक उड्डयन…