नर्सिङ संघको निर्वाचन: महासचिवका तीन उम्मेदवारको आ-आफ्नै दाबी, कस्ता छन् आगामी योजना?
काठमाडौँ- नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि यही मंसिर २८ गते निर्वाचन हुँदैछ। निर्वाचनमा नेकपा एमाले र माओवादी निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र…