धनुषामा पूण्यतिथिमा भोज खान आएका तीन बालकको डुबेर मृत्यु
जनकपुरधाम- धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । बुधबार साँझ भोज खान आएका तीनजना बालकको धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका वडा नं. ७ स्थित पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय…