दोस्रो इलाम गोल्डकप सुरू: सङ्कटालाई ‘ट्राइबेकर’मा हराउँदै आयोजक विजयी
२२ मङ्सिर, मङ्गलबारे । इलाम गोल्डकपको दोस्रो संस्करणको उद्घाटन खेलमा सङ्कटा क्लब काठमाडौँलाई हराउँदै आयोजक रेडहर्स फुटबल क्लब दोस्रो चरणमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन…