तीन महिलाको उजुरीमा तीन पुरुष पक्राउ, प्रेम सम्बन्ध बिग्रिएपछि गोप्य तस्बिर सार्वजनिक
काठमाडौँ । साइबर अपराधको आरोपमा प्रहरीले तीन जना पुरुषलाई पक्राउ गरेको छ । गोप्य तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएर चरित्र हत्या गरेको भन्दै विभिन्न मितिमा तीन…