तीजमा कलाकार : विदेशसम्म पुगेर प्रस्तुति दिन भ्याइनभ्याई
काठमाडौं : पहिले झरी, खेतबारीका बालीलगायत प्राकृतिक कुराले तीजको संकेत गर्दछ। तीजलाई विशेष गरेर चेलीबेटीको पर्वको रूपमा लिने गरिन्छ। चेलीबेटी व्यक्तिगत भोगाइ, उनीहरूलाई परेका पीरमर्काका कुरा, अरूलाई…