काठमाडौं : तनहुँस्थित सेती नदीमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना निर्माणको प्रगति ६३ प्रतिशत पुगेको छ। १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ आयोजनाको २०८३ साल असारमा सम्पन्न गर्ने योजना रहेको छ।…
फोटो श्रोत र पुर्ण समाचार