चितवन । जिल्लामा डेङ्गीको सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनका उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
…
फोटो श्रोत र पुर्ण समाचार