टानको नयाँ कार्यसमितिका लागि सोमबार मतदान हुँदै, दुवै समूह तीव्र लबिङमा
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को केन्द्रीय नयाँ कार्यसमितिको निर्वाचन भोलि सोमबार हुँदैछ । एलिस रिसेप्सन गैरीधारामा टानको ४६औँ वार्षिक साधारण सभासँगै हुन लागेको यस निर्वाचनमा…