जाडो महिनामा नशा तथा बाथका बिरामीले पालना गर्नुपर्ने ८ नियम
जाडो महिनाको सुरुवात भएसँगै नशा तथा बाथका बिरामीलाई हाडजोर्नीको दुखाइ बढ्न थाल्छ। यस्ता बिरामीलाई जाडो महिनामा जोर्नी सुन्निने, दुख्ने, हातखुट्टा चलाउन गाह्रो हुने, रातो हुने र पछि हातखुट्टा बाँगो हुने…