जनतामा देखिएको निराशालाई आशामा बदल्न वामपन्थी दलले नयाँ ढङ्गबाट सोच्नुपर्छ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय कम्युनिष्ट आन्दोलनभित्र वैचारिक स्खलन, दक्षिणपन्थी सोच हाबी तथा जडसुत्रवादी प्रवृत्ति देखापर्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।