छायादेवी कम्प्लेक्स विवाद : मिसिल र ट्रेस नक्सा झिकाउन आदेश
काठमाडौं : सर्वोच्च अदालतले ठमेलस्थित ऐतिहासिक कमलपोखरी मासेर ठडिएको छायादेवी कम्प्लेक्सको साविकदेखि हालसम्म कायम भएका कित्ता नम्बर प्रष्ट बुझिने गरी प्लष्ट रजिस्टर तथा ट्रेस नक्सा सम्बन्धित नापी…