चितवन प्रहरीले भन्यो- रास्वपा सभापति लामिछानेमाथि कुनै दुर्व्यवहार भएको छैन
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनको हिरासतमा दुर्व्यवहार गरिएको भनेर भ्रम फैलाइएको जनाएको छ…