काठमाडौं, फागुन ४ । मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालको युवा टोलीलाई २–० गोलले पराजित गर्दै चीनको युनान युवा…