खतिवडाले पाए संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी
नेपाल संस्कृत विश्वविद्यालयको निमत्त उपकुलपतिको जिम्मेवारी प्रा.डा भीमप्रसाद खतिवडाले पाएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाका लागि खतिवडालाई निमित्त…