क्लासिक टेकको ह्याकाथन प्रतियोगिता, नगद पुरस्कार १ लाख रुपैयाँ
देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको सहकार्यमा ह्याकाथन प्रतियोगिता- २०२५ हुने भएको छ। कार्यक्रम फाल्गुन ३ र ४ गते काथफोर्ड इन्टरनेशनल कलेज अफ…