बकैया, २४ मंसिर । मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि बकैया खेलकुद विकास समितिले जितेको छ ।
आइतबार वडा नम्बर–५ स्थित कर्माचुलीमा भएको फाइनल खेलमा आयोजक जनएकता…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।