क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा
काठमाडाैं, माघ २०ः क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२५ आयोजना गर्ने भएको छ। यही माघ २४ देखि २८ गतेसम्म…