केडिया ग्रुपले सार्वजनिक गर्यो ‘एनभीएल’को स्लोगन ‘उँचाइको नयाँ उडान’
काठमाडौं । केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगन सार्वजनिक गरेको छ । मङ्गलवार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा…