कांग्रेसलाई आश्वस्त पार्दै एमालेले भन्यो- वामपन्थीका नाममा कुनै मोर्चा बन्दैन, आउने चुनाव एक्लै लड्छौं (भिडिओ)
कठमाडौं । नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई आश्वस्त पार्दै वामपन्थी पार्टीहरुबीच कुनै मोर्चाबन्दी नहुने प्रस्ट पारेको छ । बुधबार सम्पन्न पोलिटव्युरो बैठकका निर्णय…