एमाले सचिवालय बैठक यही २५ गते बस्ने, चीन भ्रमण, उपनिर्वाचन र समसामयिक विषयमा छलफल हुने
२२ मङ्सिर, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ । पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए…