एमालेले आउँदो चुनाव एक्लै लड्ने : कार्ययोजना बनाएर एकल बहुमत ल्याउने गरी अगाडि बढ्ने
काठमाण्डौ – नेकपा एमालेले आउँदो चुनाव एक्लै लड्ने जनाएको छ । साथै कार्ययोजना बनाएर एकल बहुमत ल्याउने गरी अगाडि बढ्ने भएको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन…