एमबीबीएस परीक्षामा रौतहटका विद्यार्थी बने नेपालकै पहिलो र दोस्रो
काठमाडौँ । साक्षरतामा देशकै सबैभन्दा पुछारमा रहेका जिल्ला रौतहटका दुई विद्यार्थी एमबीबीएसको परीक्षामा नेपालकै पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् । उनीहरू क्रमशः पहिलो र दोस्रो भएका…