काठमाडौँ- सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।
गत साता बिहीबार (१३ भदौ) मा बसेको…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।