एनपीएलमा पहिलो पटक लुम्बिनी र सुदूरपश्चिम आम्नेसाम्ने, सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं, मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार बिहान हुने खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित…