एनपीएलमा आज दुई खेल, चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल, चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा भिड्दै

NepShoot Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । 



यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।

Share this news on

समाचारको श्रोतहरु