एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ-News Polar
धुलिखेल, (काभ्रेपलाञ्चोक) । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३…