काठमाडौँ– नेपालले एक महिनामा २ अर्ब १५ करोड रुपैयाँको कृषि उत्पादनको बीउ आयात गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १५ करोड १५ लाख ९२ हजार रुपैयाँको बीउ आयात गरेको हो ।
चालु आर्थिक…
फोटो श्रोत र पुर्ण समाचार